स्वस्थ्य शरीर, स्वस्थ्य वातावरण र पर्यटन प्रवद्र्धनको उद्देश्य सहित क्रियाशील मकवानपुर जिल्ला साईक्लिङ संघको मिति २०७४ साल साउन ७ गते शनिवार सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष– संगीत श्रेष्ठ, उपाध्यक्ष– राजीव खड्गी, सचिव– राजु पौडेल, कोषाध्यक्ष– रुपकराज मानन्धर, सदस्यहरुमा मदनकृष्ण मानन्धर, रुपेश केसी र सन्तोषी अधिकारी सहित निर्वाचित समितिको पहिलो बैठकबाट मनोनित हुने उपाध्यक्ष सफल अधिकारी र सदस्य विकास ताम्राकारलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।


अध्यक्ष
छिमी उर्केन गुरुङ्ग